मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

विश्वको औसत आयु ७३.३ वर्ष, तर स्वस्थ जीवन अवधि ६२.८ वर्ष मात्रै

swasthyakhabar.com · Sun Oct 04 12:04:30 GMT 2026

काठमाडौं– विश्वभर मानिसको औसत आयु बढेर ७३.३ वर्ष पुगे पनि स्वस्थ भएर बाँच्ने अवधि भने ६२.८ वर्षमा सीमित रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ।

डब्लूएचओले शुक्रबार सार्वजनिक गरेको ‘ग्लोबल हेल्थ एस्टिमेट्स’ अनुसार सन् २०२३ मा विश्वको औसत आयु ७३.३ वर्ष पुगेको हो। यो सन् २०१९ मा रहेको ७३.४ वर्षको महामारीपूर्व अवस्थाको लगभग बराबर हो।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)