मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रचण्डले गिरिजाप्रसादलाई सम्झिए, सम्झिएनन् देउवालाई

baahrakhari.com · Sun Oct 04 12:08:00 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका तत्कालीन सभापति तथा शान्ति प्रक्रियाका सुत्रधार गिरिजाप्रसाद कोइरालाई स्मरण गरेका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले गिरिजाप्रसाद कोइरालाको नाम लिएका हुन् । वर्तमान संविधान, समावेशी तोकतन्त्रसहितको संघीय लोकतान्त्रिक गणतन्त्र शान्ति प्रक्रियाको परिणाम भएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)