सरकारका राष्ट्रिय स्वाधीनताविरोधी गतिविधिविरुद्ध वामपन्थी सहकार्य आवश्यकः दाहाल
deshsanchar.com · Mon Aug 03 14:33:39 GMT 2026

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले सरकारका गतिविधि विपन्न नागरिक तथा राष्ट्रिय स्वाधीनताविरुद्ध उन्मुख रहेको आरोप लगाउँदै त्यसलाई रोक्न वामपन्थी शक्तिहरूबीच कार्यगत सहकार्य आवश्यक रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)