कोशी प्रदेशमा बसेको एमाले बैठक निष्कर्षविहीन
deshsanchar.com · Mon Aug 03 16:05:09 GMT 2026

मोरङ – नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच भएको तीनबुँदे सहमतिसँगै कोशी प्रदेश सरकारलाई लिएर एमालेभित्रको विवाद सतहमा देखिएको छ। यसक्रममा एमाले अध्यक्ष केपी ओलीले प्रदेशमा नेकपाको सहमतिमा एमालेकै सरकार रहे पनि मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदमुक्त गर्न जोडघटाउ गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)