जोखिममा गाउँपालिका केन्द्र, बढ्दै पहिरोको त्रास
deshsanchar.com · Mon Aug 03 17:02:04 GMT 2026

मुगु – मुगुको मुगुम कार्मारोङ गाउँपालिका केन्द्र पुलुमा लगातार ढुङ्गा खस्ने र पहिरो जाने जोखिम बढ्दै गएपछि गाउँपालिका केन्द्र नै उच्च जोखिममा परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)