नरैनापुरमा हात्तीपाइले रोगको जीवाणु परीक्षण
ratopati.com · Sat Jan 06 17:04:00 GMT 2024
नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकामा हात्तीपाइले रोगको जीवाणु परीक्षण गरिएको छ । नरैनापुर गाउँपालिका ४ खोदवा गाँउमा शनिबार ३०२ जनामा हात्तीपाइले रोगको जीवाणु परीक्षण गरिएको हो ।
उनीहरूमा गरिएको र्यापिट डाइगोनिष्टक टेस्ट (आरडिटी) मा हात्तीपाइले रोगको जीवाणु (माइक्रोफाइलेरिया) फेला नपरेको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र कुमार शाहले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)