मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेनजी आन्दोलनको मौका छोपी कारागारबाट फरार कर्तव्य ज्यान मुद्दाका कैदी पक्राउ

ratopati.com · Mon May 11 19:50:36 GMT 2026

काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा आजीवन कैद सजाय काटिरहेका एक कैदी करिब नौ महिनापछि काठमाडौंबाट पक्राउ परेका छन् । गत साल भदौमा भएको जेनजी आन्दोलनको फाइदा उठाउँदै कास्की कारागारबाट फरार भएका खोटाङका ३३ वर्षीय उमेश राईलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले नियन्त्रणमा लिएको हो।

जिल्ला खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १२ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. २, बोमथली बस्ने राईलाई ब्युरोको विशेष टोलीले सोमबार सोही स्थानबाट पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)