‘दृश्यम : द कन्क्लुजन’ले तेस्रो दिनमै पार गर्यो १५० करोड
ratopati.com · Sun Oct 04 12:28:25 GMT 2026

मुम्बई । अजय देवगन अभिनीत चलचित्र ‘दृश्यम : द कन्क्लुजन’ले प्रदर्शनको तेस्रो दिन पनि भारतीय बक्स अफिसमा आफ्नो दबदबा कायम राखेको छ ।
‘दृश्यम’ शृंखलाको अन्तिम चलचित्रका रूपमा आएको यो अपराधप्रधान चलचित्रले आइतबार १५० करोड भारतीय रुपैयाँको आँकडा पार गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)