दुर्लुङकोटमा असोज ३१ गते पुरुष हाफ म्याराथन, विजेतालाई १ लाख
clickmandu.com · Sun Oct 04 12:32:24 GMT 2026
काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङकोटमा आगामी असोज ३१ गते (फूलपातीदेखि) ‘प्रथम दुर्लुङकोट पुरुष हाफ म्याराथन’ आयोजना हुने भएको छ ।
दुर्लुङकोट म्याराथन समाजले हिन्दूहरूको महान् चाड बडादसैंको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)