मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

महालक्ष्मी विकास बैंकको 'महालक्ष्मी महा सोमबार' योजना सञ्चालनमा

setopati.com · Sun Oct 04 12:36:03 GMT 2026

महालक्ष्मी विकास बैंकले 'महालक्ष्मी महा सोमबार' सञ्चालन गर्ने भएको छ।

बैंकले डिजिटल कारोबार प्रवर्द्धन गर्न, ग्राहक सुविधा अभिवृद्धि गर्न तथा सुरक्षित र नगद रहित बैंकिङ कारोबारलाई बढावा दिन 'महालक्ष्मी महा सोमबार' सञ्चालन गर्ने भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)