पोखरा ‘ग्रेट ट्रेल’ निर्माणको अन्तिम चरणमा
barnanmedia.com · Sun Aug 24 21:41:07 GMT 2025

पोखरा महानगरपालिका–११ मणिपाल कालिखोलादेखि काँहुको धुरीसम्मको ‘पोखरा ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा पुगेको छ ।
पोखरा महानगरपालिकाका अनुसार आगामी माघ महिनाभित्रमा यस पदमार्गको निर्माण पूरा हुनेछ । उक्त ट्रेलमा करिव चार हजार ५०० सिँढीमध्येमा अब केही मात्र निर्माण बाँकी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)