मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानका विदेशमन्त्रीको बंगलादेश भ्रमणका क्रममा १९७१ को युद्धको लागि माफी माग्ने मुद्दा उठ्यो

barnanmedia.com · Sun Aug 24 22:00:17 GMT 2025

१९७१ को युद्धको लागि माफी माग्ने मुद्दा पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दारको बंगलादेश भ्रमणको क्रममा उठेको थियो।

पछिल्लो १३ वर्षमा पाकिस्तानी विदेशमन्त्रीको यो पहिलो बंगलादेश भ्रमण हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)