ट्रम्प विरुद्ध भारतको समर्थनमा अमेरिकामै विरोधका आवाज
barnanmedia.com · Sun Aug 24 21:59:04 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भारतमा ५० प्रतिशत कर लगाउने घोषणा गरेका छन्। उनको निर्णयले दुई देशबीचको द्विपक्षीय सम्बन्धमा धक्का मात्र लगाएको छैन, अमेरिकी राजनीति र मिडियामा पनि ठूलो बहस सुरु गरेको छ।
शनिबार, भारतीय विदेशमन्त्री एस जयशंकरले भारत र अमेरिकाबीचको सम्बन्धमा आएको उतारचढावबारे टिप्पणी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)