यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध
ratopati.com · Sun Oct 04 13:05:47 GMT 2026

काठमाडाैँ। यमनका हुथी विद्रोहीहरूले आइतबार अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारको अस्थायी राजधानी ताइज शहरलाई एडेनसँग जोड्ने महत्वपूर्ण आपूर्ति सडक अवरूद्ध गरेका सुरक्षा स्रोतहरूले जानकारी गराएका छन्।
क्षेत्रका एक प्रहरी स्रोतले एएफपीलाई भने, “हामीलाई जानकारी भए अनुसार हुथीहरूले अल–सफिया क्षेत्र कब्जा गरेका छन्। त्यहाँ उनीहरूले प्रहरी चौकी पनि कब्जा गरेका छन् र मुख्य सडकलाई अवरूद्ध गरेका छन् ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)