मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

जाजरकोट भूकम्प : कम्तीमा ३५ जनाको ज्यान गयो (अपडेट)

farakdhar.com · Fri Nov 03 21:55:40 GMT 2023

जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी कम्तीमा ३५ जनाको ज्यान गएको छ ।

शुक्रबार राति आएको ६.४ म्याग्निच्युडको भुइँचालोले पश्चिम नेपालका अधिकांश जिल्लामा मानवीयलगायत ठूलो क्षति भएको छ । जाजरकोट जिल्ला अस्पताल घाइतेहरूले खचाखच भरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)