सिरोहियाका १० प्रतिवाद
ekantipur.com · Thu May 23 23:31:29 UTC 2024

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूविरुद्ध कसैको इसारा र प्रतिशोधमा उजुरी दिइएको जनाएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, धनुषामा अध्यक्ष सिरोहियाले आफ्नो एउटा मात्र नागरिकत भएको र दुई-तीन थरी नागरिकता बनाएको हल्ला गरेर जनसमुदायलाई भ्रमित पारिएको भन्दै प्रतिवाद गरे ।
सिरोहियाका १० प्रतिवाद
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)