मह जोडीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
shilapatra.com · Tue Sep 20 00:25:47 GMT 2022
२२ औँ इमेज अवार्ड वितरण सम्पन्न भएको छ । सोमबार काठमाडौंको सोल्टी होटलमा आयोजना गरिएको टुबोर्ग इमेज अवार्डमा नेपाली गीत, संगीत क्षेत्रमा उत्कृष्ट १५ विधामा अवार्ड प्रदान गरिएको हो ।
अर्वाडमा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मह जोडीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)