मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

शान्ति प्रयास अवरुद्ध भएपछि जेलेन्स्कीद्वारा पुटिनसँग वार्ताको आवश्यकतामा जोड

barnanmedia.com · Sun Aug 24 22:38:48 GMT 2025

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रोकिएको कूटनीतिक प्रयासबिच रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको भेटवार्ता ‘सबैभन्दा प्रभावकारी बाटो’ हुने बताएका छन् ।

युक्रेनको स्वतन्त्रता दिवसका अवसरमा गरेको टेलिभिजन सम्बोधनमा उनले प्टिनसँगको वार्तामा जोड दिएका हुन् । ​​​​​​​

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)