ड्रोन, चङ्गा र बेलुनले त्रिभुवन विमानस्थलको उडान सुरक्षामा चुनौती
onlinekhabar.com · Sun Oct 04 13:32:34 GMT 2026

१८ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुनले उडान सुरक्षामा गम्भीर असर पार्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले सचेत गराएको छ ।
कानुनले निषेध गरेका यी गतिविधिले हवाई उडान सञ्चालन क्रममा गम्भीर सुरक्षा चुनौती उत्पन्न हुने कार्यालयले जनाएको छ । आइतबार विज्ञप्ति जारी गर्दै कार्यालयले दसैं सुरु भएसँगै चङ्गा उडाउने गतिविधि बढेको जानकारी गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)