न्युयोर्कमा प्रधानमन्त्री ओलीको महत्त्वपूर्ण भेटघाट सुरु
baahrakhari.com · Sat Sep 21 17:00:10 UTC 2024

न्युयोर्क । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि महत्त्वपूर्ण भेटघाट र कार्यक्रममा सहभागी भएका छन् ।
शनिबारै दिउँसो स्थानीय समयानुसार ५ः१५ बजे संयुक्त राष्ट्रसंघ भवनमा महासचिव एन्टेनियो गुटेरेससँग प्रधानमन्त्री ओलीको भेटवार्ता हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)