मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बीपी र गणेशमानको छोरा कहाँ छन् थाहा छैन, आत्मा यहाँ छ: सभापति थापा

barnanmedia.com · Sun Oct 04 13:34:04 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसका संस्थापक नेताहरु बीपी कोइराला र गणेशमान सिंहको आत्मा १५ औं महाधिवेशनमा रहेको बताएका छन्।

१५ औं महाधिवेशन उद्घाटन समारोहमा थापाले बीपी कोइरालाका छोरा शशांक कोइराला र गणेशमान सिंहका छोरा प्रकाशमान सिंह छुट्टै महाधिवेशनतिर लागेको इंकित गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)