फिलिपिन्समा ७.८ म्याग्निट्यूटको भूकम्पपछि सुनामीको चेतावनी
bbc.com · Mon Jun 08 02:13:06 GMT 2026

दक्षिणी फिलिपिन्समा सोमवार बिहानै गएको शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएका छन्।
फिलिपिन्ससँगै इन्डोनेसिया र जापानसहित यो क्षेत्रका कैयौँ देशहरूले सुनामीको चेतावनी जारी गरेका छन्। मुख्य भूकम्पपछि कम्तीमा १६ वटा परकम्प मापन भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)