मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाँकेमा हुलाकी सडक विस्तार गरिँदै

deshsanchar.com · Sun Jun 07 18:42:52 GMT 2026

नेपालगञ्ज – बाँकेमा हुलाकी सडक विस्तार गर्न थालिएको छ। जिल्लाको राप्ती सोनारी गाउँपालिका–३ स्थित नारायणपुरदेखि बाँके र दाङको सिमाना कुसुमपारी भवानीपुरसम्म सडक विस्तार गर्न लागिएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगञ्जले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)