ओली-नेपाल समूहका ६ नेताबीच बालुवाटार वार्ता सकारात्मक
farakdhar.com · Fri May 07 16:36:59 GMT 2021
नेकपा एमालेलाई विभाजन हुनबाट रोक्न केही दिनयता जारी वार्ताले निरन्तरता पाइरहेको छ। मंगलबारदेखि नयाँ शिराबाट जारी वार्ताले विस्तारै सकारात्मक मोड लिन थालेको छ।
शुक्रबार साँझ ६ बजेदेखि दुई घण्टासम्म ओली र नेपाल पक्षका ६ नेताबीचको वार्ताले सकारात्मक दिशा पक्रिएको हो। वार्तामा सहभागी एकजना नेताका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा वैशाख २७ गते विश्वासको मत एकजुट भएर हाल्ने कुरामा सहमति नजिक पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)