हरिवनमा स्ववियु कप हुने
gorkhapatraonline.com · Sun Oct 04 13:53:24 GMT 2026
सर्लाहीको हरिवन नगरपालिका –१०, सुखेपोखरीमा मङ्गलबारदेखि प्रथम चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस स्ववियु कप हुने भएको छ ।
आयोजक स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आइतबार दिउँसो पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी प्रदान गरेको हो । क्याम्पसको स्ववियु सभापति हिमाल घिमिरेले असोज २० गतेदेखि २७ गतेसम्म प्रथम स्ववियु कप आयोजना गरिएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)