विदेशीको 'गोटी' बनेका गगन-विश्वले कांग्रेस धराशायी बनाए : गुरू बराल
lokaantar.com

नेपाली कांग्रेसभित्रको असन्तुष्ट समूहका नेता गुरू बरालले पार्टीभित्रको ‘रूपान्तरण’ अभियानलाई विदेशी शक्तिको प्रभावसँग जोड्दै संस्थापन समूहका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मामाथि गम्भीर आरोप लगाएका छन्।
उनले ‘रूपान्तरण’को आवरणमा कांग्रेसलाई कमजोर बनाउने र मुलुकको राष्ट्रियता तथा लोकतान्त्रिक व्यवस्था नै धराशायी बनाउने योजना अघि बढाइएको दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)