सहकारीसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै
nepallive.com · Thu May 23 23:57:24 UTC 2024

काठमाडौं- सहकारीको रकम अपचलन विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज शुक्रबार पनि बस्ने भएको छ।
बिहीबार बसेको बैठक विनानिष्कर्ष टुंगिएको थियो। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकले बिहीबार पनि छानबिन समितिको टोओआरमा सहमति गर्न सकेन।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)