मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यी हुन् रविलाई थुनामै राखिरहन नहुने मुख्य आधार

barnanmedia.com · Sun Aug 24 22:53:24 GMT 2025

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई भैरहवा कारागारबाट सरकारले ललितपुरको नख्खु कारागारमा ल्याएको छ । गर्मी अवधिभर तराईको सुविधाहीन झ्यालखानामा राखेको सरकारले गर्मी सकिएपछि काठमाडौँ उपत्यकाको चिसो खुवाउन ल्याएको भन्ने बुझ्न गाह्रो छैन ।

यति मात्र होइन । रुपन्देहीमा उपनिर्वाचन हुँदै छ । रविलाई चुनावमा त्यहीँ राखिरहँदा जनउभार रास्वपाको पक्षमा ढल्किन सक्ने जोखिम पनि सरकारमा हुने दलहरुले देखेका कारण उनको काठमाडौँ सरुवा गरिएको प्रस्टै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)