हरित क्रान्तिमार्फत आर्थिक समृद्धिको यात्रा तय गर्नुपर्छ : कुलमान घिसिङ
nepalpress.com · Sun Oct 04 13:56:00 GMT 2026

काठमाडाैँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई प्राथमिकता दिँदै आर्थिक समृद्धिको यात्रा तय गर्नुपर्ने बताएका छन् ।
आज बनेपामा पार्टीको जिल्ला समिति कार्यालयको उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले जिल्लाका गाउँपालिका तथा नगरपालिकामा पार्टीको सङ्गठन विस्तार भइसकेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)