मन्त्री फेर्न प्रधानमन्त्रीमाथि तारन्तार दबाब
rajdhanidaily.com · Sun Aug 24 23:03:24 GMT 2025

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले संघीय सरकारमा सहभागी पार्टीका दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाउँदै जसपाले उनीहरूका ठाउँमा दुई नयाँ मन्त्रीका लागि सांसदको सिफारिससमेत गरेको छ ।
होला त कार्यान्वयन ?
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)