मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दश नेपाली श्रमिक परिवारलाई कतार भ्रमण गराइने

baahrakhari.com · Sun Oct 04 14:05:27 GMT 2026

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले ‘स्नेह मिलन २०२६–सिजन १’ अभियानअन्तर्गत कतारमा कार्यरत १० नेपाली श्रमिकका परिवारलाई कतार भ्रमण गराउने भएको छ ।

अभियानबारे जानकारी दिन शनिबार दोहाको गोर्खाली रेस्टुरेन्ट, मुन्थाजामा आयोजित पत्रकार सम्मेलनमा अभियानको उद्देश्य, छनोट प्रक्रिया र प्रस्तावित कार्यक्रमबारे जानकारी दिइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)