लामाचौर कप भलिबल सुरु
rajdhanidaily.com · Sun Aug 24 23:20:15 GMT 2025
पोखरा । लामाचौर कप भलिबल प्रतियोगिता अन्तर्गत आइतबारदेखि खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
लिग चरणको खेलमा आयोजक, जि.एम. समाज, ढुंगेदेउराली क्लब र एपिएफ क्लब पोखरा विजयी हुँदै समान ३ अंक बटुलेका छन् । २ खेल खेलेका माछापुच्छे« गाउँपालिका खेलकुद विकास समिति र कृष्णदल फूलबारी अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)