लम्पी स्किन नियन्त्रणमा मिलेर काम गर्न भारत सहमत
farakdhar.com · Fri Jul 21 17:07:37 GMT 2023
नेपाली पशुमा आक्रमकरूपमा फैलिरहेको लम्पी स्किन रोग नियन्त्रणमा मिलेर सहकार्य गर्न भारत तयार देखिएको छ ।
कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसाल र भारतीय मत्स्य, पशुपक्षी तथा डेरी मन्त्री पुरुषोत्तम रूपालाबीच भएको छलफलमा लम्की स्किन रोगको नियन्त्रणमा दुवै देश मिलेर अगाडि बढ्ने सहमति भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)