इसेवाबाट पनि सवारी कर नवीकरणको शुल्क तिर्न सकिने
ictsamachar.com · Thu Aug 26 17:14:00 GMT 2021
डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाबाट पनि सवारी कर भुक्तानी गर्न सकिने भएको छ । इसेवाले आफ्नो एपमा सवारी नविकरण गर्न सकिने सेवा सुरु गरेको छ । बागमती प्रदेशले साउन ८ गतेदेखि अनलाइनबाट सवारी कर तिर्न सकिने सेवा सुरु गरेको थियो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको वेबसाइट यातायात व्याबस्था सूचना प्रणाली (टीएमआइएस) र नागरिक एपबाट सवारी कर र नवीकरण गर्ने सुबिधा सुरु गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)