मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

ट्रेलरमा ‘गाउँ आएको बाटो’: अर्थपूर्ण र मर्मस्पर्शी (भिडियो)

kalakarmi.com · Fri May 24 00:21:57 UTC 2024

काठमाडौं– नवीन सुब्बाद्वारा निर्देशित नयाँ नेपाली फिल्म ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार काठमाडौंमा आयोजित एक समारोहमा करिव साढे तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

एउटा गाउँमा पहिलो पटक सडक तथा सवारी साधन पुगेपछि आएको परिवर्तन तथा त्यसले पारेको प्रभावको कथा ट्रेलरमा देख्न सकिन्छ । फिल्मले नाबालक छोरा तथा बुवाको सम्बन्धको कथा प्रस्तुत गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)