‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सर्दैन ढुक्क हुनुहोस्’ : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल
canadanepal.com · Sun Oct 04 14:18:37 GMT 2026
काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गरेका छन्।
दशौँ खेलकुदको मूल आयोजक समितिको आइतबार सुर्खेतमा बसेको बैठकलाई सम्बोधन गर्दै उनले दशौँ राष्ट्रिय खेलकुदको उत्सव आजैबाट सुरु भएको उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)