वीरगञ्ज महानगरद्वारा पुँजीगत खर्चमा सामान्य सुधार
kendrabindu.com · Fri May 24 00:22:35 UTC 2024
पर्सा । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा चालु र पुँजीगत खर्च गरेर रु एक अर्ब ७४ करोड खर्च गरेको छ। गत आवको तुलनामा पुँजीगत खर्चमा सामान्य सुधार भएको छ।
महानगरले चालु आवको १० महिनाको अवधिमा चालु र पुँजीगत गरेर कुल विनियोजित बजेटको ५२ दशमलव सात प्रतिशत खर्च भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)