मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अधिकांस स्थानमा आंशिक बदली, पश्चिम नेपालसहितका भेगमा वर्षा

nepalviews.com · Fri May 24 00:24:14 UTC 2024

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)