मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सिसी बने तेस्रो कार्यकालका लागि इजिप्टका राष्ट्रपति

thahakhabar.com

इजिप्टका राष्ट्रपति अब्देल फतह अल सिसीले तेस्रो कार्यकालका लागि शपथ लिएका छन्। एक दशकदेखि सत्तामा रहेका ६९ वर्षीय पूर्वसेना प्रमुख सिसी अब सन् २०३० सम्म मुलुकको प्रमुख बन्ने निश्चित भएको छ ।

उनले मुलुकको सिमानामा रहेका गाजा र सुडानमा भइरहेको युद्धका बीच बढ्दो तनावका बेला गम्भीर आर्थिक मन्दीसँग जुध्न अर्बौं नयाँ ऋण र लगानीका साथ कार्यकाल शरु गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)