कोटेश्वरमा सवारी दुर्घटना : एकको मृत्यु, दुई घाइते
janaaastha.com · Mon Jun 27 16:33:55 GMT 2022
कोटेश्वरमा आज साँझ सवारी दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा २ ख १२३१ नम्बरको माइक्रोबसले किच्दा पैदल यात्रुको मृत्यु भएको हो ।
उनको उपचारका क्रममा बी एण्ड बी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)