समान पेन्सन र अधिकारका लागि नेपाल, बेलायत र भूपू गोर्खाबीच आज त्रिपक्षीय वार्ता
nepalviews.com · Mon Jun 08 02:15:16 GMT 2026

काठमाडौं । समान पेन्सनलगायतका अधिकार माग गर्दै लामो समयदेखि आन्दोलनरत भूतपूर्व गोर्खा सैनिकका मुद्दा सम्बोधन गर्न आज नेपाल, बेलायत र भूपू गोर्खाका प्रतिनिधिबीच मन्त्रीस्तरीय वार्ता हुँदैछ।
भर्चुअल माध्यमबाट हुने यस त्रिपक्षीय छलफलमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायत सरकारका तर्फबाट रक्षामन्त्री जोन हिली सहभागी हुनेछन्। वार्ताको संयोजन बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)