भेरी अस्पतालमा प्रसूति सेवा लिनेको संख्या बर्सेनि बढ्दो
barnanmedia.com · Sun Oct 04 14:43:35 GMT 2026

भेरी अस्पतालमा प्रसूति सेवा लिनेको संख्या बर्सेनि बढ्दो क्रममा छ ।
अस्पतालप्रति नागरिकको बढ्दो विश्वास र प्रसूति गराउन स्वास्थ्य संस्था नै पुग्नुपर्छ भन्ने चेतनाका कारण भेरी अस्पतालमा प्रसूति गराउनेको संख्या बढ्दै गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)