यी स्थानमा छ आज वर्षा र हिमपातको सम्भावना
setopati.com · Wed Apr 03 00:28:39 UTC 2024

हाल नेपालमापश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
अहिले बिहान सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)