मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

जुम्लाका १ हजार १७३ छात्राले लगाए क्यान्सर रोकथामको खोप

nagariknews.nagariknetwork.com · Sun Oct 04 15:26:34 GMT 2026

पाठेघरको मुखको क्यान्सर रोकथामका लागि जुम्लामा सञ्चालित एचपिभी खोप अभियानमा १ हजार १ सय ७३ छात्राले खोप लगाएका छन्।

गत भदौ ५ र ६ गते जिल्लाका ८४ वटा खोप केन्द्रबाट कक्षा ६ मा अध्ययनरत छात्रालाई लक्षित गरी खोप दिइएको हो। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण शर्माका अनुसार चन्दननाथ नगरपालिका र जिल्लाका सातवटै गाउँपालिकामा अभियान सञ्चालन गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)