मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दलहरूलाई प्रमुख निर्वाचन आयुक्तको आग्रह
hamrakura.com · Fri Oct 02 00:00:00 GMT 2026

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनमा मतदाताको सहभागिता बढाउन तथा बदर मतको सङ्ख्या घटाउनका लागि ठोस भूमिका निर्वाह गर्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन्।
शुक्रबार निर्वाचन आयोगद्वारा आयोजित ‘निर्वाचन व्यवस्थापन एवं राजनीतिक दल व्यवस्थापनसम्बन्धी’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सम्पूर्ण राज्य संयन्त्र र राजनीतिक दलहरू परिचालित हुँदा पनि मतदान प्रतिशत अपेक्षाअनुसार बढ्न नसक्नु चिन्ताजनक रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)