अफ्रिकन रुट्स रातारात गायब भएर अर्काे प्रतियाेगिता खेल्न पुग्याे !
neplays.com · Fri Apr 09 16:37:48 GMT 2021
आहा रारामा सहभागी हुन आएको पाहुना टोली अफ्रिकन रुट्स एशोसियसनका खेलाडी सबैलाई चक्मा दिँदै सर्लाही गाेल्डकप खेल्न पुगे ।
अफ्रिकन रुट्स आहा रारामा सहभागीताकै क्रममा सर्लाहीमा जारी फुटबल प्रतियोगितामा सहभागी हुन पुग्यो । सर्लाहीमा भएको उक्त प्रतियोगितामा एक खेल जित्दै अफ्रिकन रुट्सले सेमीफाइनलको यात्रा तय गर्यो । आहा रारा फाइनल खेलको एक दिनको ग्यापमा सर्लाहीमा शुक्रबार हुने सेमीफाइनल खेल्न चाहन्थ्यो अफ्रिकन रुट्स ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)