काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिसलाई
nagariknews.nagariknetwork.com · Sat Sep 21 17:59:58 UTC 2024
नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ।
माल्दिभ्सको मालेमा आज भएको फाइनल खेलमा पुलिस क्लबले उज्वेकिस्तानको हुमो भिसीलाई ३–० सोझो सेटमा हराउँदै उपाधि जितेको हो। उक्त प्रतियोगितामा पुलिस क्लब अपराजित रह्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)