मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सावधान ! नक्कली नोट पर्ला है

annapurnapost.com · Sun Oct 23 00:27:00 GMT 2022

काठमाडौ : असोजमा सिरहाको नरहा–४ बाट ३१ हजार नक्कली नोटसहित भारत सीतामरहीका मोरेला उल्लाह पक्राउ परे। किराना पसलमा चुरोट किन्ने बहानामा हजारको नेपाली नोट दिएपछि शंका लागेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

गत मंसिरमा ६५ हजार ३ सय ३५ नक्कली नोटसहित प्रहरीले बूढानीलकण्ठ ११ कपनबाट ५ जना पक्राउ गरेको थियो। समरोज थापा मगरको कोठाबाट नक्कली पैसा छाप्न प्रयोग हुने रंगीन प्रिन्टरसहित गोमा श्रेष्ठ, चिरन्जीवी ज्योति, पुष्पा थापा, समरोज थापा, सुजन ज्योति पक्राउ परेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)