मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दक्षिण सुडानमा १६ लाख बालबालिका भोकमरीको जोखिममा

nepalviews.com · Mon Nov 06 16:56:29 GMT 2023

नैरोबी । दक्षिण सुडानमा आगामी वर्ष पाँच वर्षमुनिका १६ लाखभन्दा बढी बालबालिका कुपोषणको सिकार हुने जोखिम रहेको संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले सोमबार जनाएको छ । सन् २०११ मा सुडानबाट स्वतन्त्र भएयता विश्वको सबैभन्दा नयाँ राष्ट्रले घातक द्वन्द्व, प्राकृतिक विपत्ति, आर्थिक बेचैनी र निरन्तर राजनीतिक कलहको सामना गर्दै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)