कांग्रेस केन्द्रीय सदस्यमा विद्याभूषण कार्कीको उमेदवारी
baahrakhari.com · Sun Oct 04 15:59:48 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विद्याभूषण कार्कीले उमेदवारी दिएका छन् ।
नेपाल विद्यार्थी संघबाट कांग्रेस राजनीतिको प्रारम्भ गरेका उनले क्यानडामा नेपाली समुदायका लागि विभिन्न परोपकारी अभियान सञ्चालन गर्दै आएका छन् । कार्की गैरआवासीय नेपाली संघ क्यानडाका पूर्व कोषाध्यक्ष हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)